काठमाडौँ । नेपाल स्टक एक्चसेञ्ज लिमिटेड(नेप्से) मा २ लाख ९२ हजार २ सय १५ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
विजय लघुवित्त वित्तीय संस्थाको उक्त बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीले शेयरधनीहरुलाई दिएको १५ प्रतिशत बोनस बापतको उक्त शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।