एमडीएच मसलाका संस्थापक धर्मपाल गुलाटीको निधन

Advertisement

काठमाडौं । भारतमा सर्वाधिक रुचाइने एमडीएच मसलाका संस्थापक धर्मपाल गुलाटीको निधन भएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार बिहिबार मुटु दुखेर अस्पताल भर्ना भएका ९८ वर्षिय  उनको त्यहिँ निधन भएको हो । 

धर्मपालले आफ्ना बुवा महशियान दी हट्टीको नामबाट एमडीएच मसलाको स्थापना गरेका थिए । धर्मपालले सन २०१९ मा उद्योग बाणिज्य तर्फ भारतको सर्वाधिक दोश्रो ठूलो मानिने पद्य भुषण सम्मान पाएका थिए । 

Advertisement

Advertisement

Advertisement