उद्यमशीलतालाई उत्प्रेरणा गर्ने सिटिजन्स बैंकको संदेशमूलक भिडियो सार्वजनिक

Advertisement

काठमाडौं । सिटिजन्स बैंकले नवयुवाहरुलाई उद्यमशीलतामा लाग्न उत्प्रेषणा गर्ने संदेशमूलक भिडियो सार्वजनिक गरेको छ । युवाहरुको भावनाअनुसार उनीहरुलाई आफूले चाहेअनुसारको उद्यममा लाग्न प्रेरणा प्रदान गर्ने यो भिडियो तीन मिनेटभन्दा लामो छ । 

मानिसहरुलाई निकै प्रभावित गर्नसक्ने यस्ता भिडियोहरु बनाउने क्रम पछिल्ला बढिरहेको बेला सिटिजन्स बैंकले पनि यस्तै संदेशमूलक भिडियो सार्वजनिक गरेको हो । भिडियोमा खाना बनाउन सौखिन र सिपालु छोरीको आवश्यकतालाई मनन् गर्दै उनकी आमाले बैंकबाट ऋण लिएर रेष्टुरेन्ट सुरु गरिदिएकी छन् । 

Advertisement

यस्तो छ भिडियो

Advertisement

Advertisement