श्रीमतीको उपचारका लागि मुम्बई गए प्रचण्ड

Advertisement

काठमाडौं । श्रीमती सिता दाहालको उपचारका लागि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतको मुम्बई गएका छन् । नेपाल एयरलाइन्सको जहाजबाट उनी ११ः२० बजे मुम्बई उडेका हुन् । 

प्रचण्डका साथमा छोरी तथा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र गंगा दाहाल पनि भारत गएका छन् । 

Advertisement

Advertisement

Advertisement