माघ ११ गते लगनगाँठो कस्दै प्रदेश १ का मुख्य मन्त्री शेरधन राई

Advertisement

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले माघ ११ गते विवाह गर्ने भएका छन् । राईले मिस मंगोल २०१८ की विजेता जाग्मु शेर्पासँग विवाह गर्न लागेका हुन् । 

मुख्यमन्त्री राई र शेर्पाको विवाह काठमाडौंको एलिस रिसेप्सनमा हुनेछ । मुख्यमन्त्री राईले आफु भन्दा २८ वर्ष कम उमेरकी शेर्पासँग विवाह गर्न लागेका हुन् । राईको उमेर ४८ वर्ष पुगेको छ भने शेर्पाको उमेर २० वर्ष पुगेको श्रोतले बतायो । 
 

Advertisement

Advertisement

Advertisement