तीन दिनमा प्रतितोला १ हजार ५ सय रुपियाँ बढ्यो सुनको मूल्य

Advertisement

काठमाडौँ । सुनचाँदीको मूल्य ३ दिनदेखि लगातार बढिरहेको छ । मंगलबार प्रतितोला ४, बुधबार प्रतितोला ५ सय रुपियाँ बढेको सनुको मूल्य आज प्रतितोला ६ सय रुपियाँ बढेको हो । त्यसैगरी चाँदीको मूल्य ३ दिन देखि प्रतितोला १५ रुपियाँका दरले बढिरहेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १ रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपियाँ ६ र चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ७५ रुपियाँ कायम गरिएको छ । 

Advertisement

हिजो भने छापावाल सुन प्रतितोला ९२ हजार ५ रुपियाँ, तेजाबी सुन प्रतितोला ९२ हजार रुपियाँ र चाँदी  प्रतितोला १ हजार २ सय ६० रुपियाँमा किनबेच भएको थियो ।  

अन्तर्राष्ट्रिय बजारमा लगातार सुनको मूल्य उकालो लागेकाले त्यसैको प्रभाव नेपाली बजारमा पनि परिरहेको महासंघले जनाएको छ ।

Advertisement

Advertisement