इन्फिनिटी लघुवित्तको शेयर मूल्य समायोजन

Advertisement

काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । 

कम्पनीले शेयरधनीहरुले दिएको १४.७५ प्रतिशत बोनस शेयर पछि प्रतिशेयर मूल्य रु. १३४० कायम गरिएको छ । यसअघि रु. १५३८ कायम गरिएको नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले जनाएको छ । 

Advertisement

समायोजन गरिएको मूल्यबाट आइतबारदेखि उक्त कम्पनीको शेयर कारोबार हुने नेप्सेले जनाएको छ । 

Advertisement

Advertisement