नागरिक स्टक कम्पनीलाई धितोपत्र कारोबार गर्न बोर्डको अनुमति

Advertisement

काठमाडौं । नागारिक स्टक कम्पनीलाई धितोपत्र कारोबार गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ । 

नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलर कम्पनीले धितोपत्र व्यापारीको कार्य गर्न बोर्ड समक्ष निवेदन दिएकोमा थियो । उक्त कम्पनीलाई धितोपत्र व्यापारीको कार्य संचालन गर्न अनुमति दिएको बोर्डले जानकारी दिएको छ ।

Advertisement

बोर्डले फागुन एक गते देखि लागु हुने गरि कम्पनीलाई कारोबारको अनुमति दिएको हो । स्टक कम्पनीको धितोपत्र प्रवेशले लगानीकर्तालाई थप प्रोत्साहन गर्ने लगानीकर्ताले अपेक्षा गरेका छन् । 

Advertisement

Advertisement