नेपाली सेनाले दुई सय ‘सेकेण्ड लेफ्टिनेन्ट’का लागि भर्ना खुलायो (सुचनासहित)

Advertisement

काठमाडौं । नेपाली सेनाले दुई सय अधिकृत क्याडेट ‘सेकेन्ड लेफ्टिनेन्ट’को लागि भर्ना खुलाएको छ । सेनाले यस वर्षका लागि उक्त संख्यामा अधिकृत क्याडेटको भर्ना खोलाएको हो । 

सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले बिहीबार प्रकाशित गरेको सूचनाअनुसार खुलातर्फ १०५, समावेशीतर्फ १८ महिला, २९ आदिवासी जनजाति, २५ मधेसी, १४ दलित, ५ अमर सैनिक सन्तति र ४ पद पिछडिएको क्षेत्रका लागि भर्ना भर्ना आह्वान गरिएको छ । 

Advertisement

उक्त पदका लागि आजैदेखि फागुन २१ गतेसम्म दरखास्त दिन सकिने छ ।

Advertisement

Advertisement