एनसेलसँग तत्काल कर अशुल नगर्न सर्वोच्चको अन्तरिम आदेश

Advertisement

काठमाडौँ । सर्वोच्च अदालतले एनसेलसँग तत्काल कर अशुल नगर्न अन्तरिम आदेश दिएको छ । कर विवादसम्वन्धी मुद्दामा आइतबार सर्वोच्चले तत्काल कर असुल नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो । 

न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलाशले यस्तो आदेश दिएको हो । ठूला करदाता कार्यालयले गैरकानुनीरुपमा अधिक कर निर्धारण गरेको भन्दै एनसेल अदालत गएको थियो । 

Advertisement

Advertisement

Advertisement