Saturday, April 17, 2021 | शनिबार ०४ बैशाख, २०७८
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा ४२ लाख ३५ हजार १ सय २.४२ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
एभरेष्ट बैंकले शेयरधनीहरुलाई प्रदान गरेको ५ प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।