बीमा कम्पनीको १५ लाख ८१ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

Advertisement

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा १५ लाख ८१ हजार २ सय ५३ कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई दिएको ७ प्रतिशत बोनस बापतको शेयर आजै सूचीकृत भएको नेप्सेले जनाएको छ । 

Advertisement

आजै एभरेष्ट बैंकका ४२ लाख ३५ हजार १ सय ३.४२ कित्ता बोनस शेयर पनि सूचीकृत भएको नेप्सेले जनाएको छ ।  
 

Advertisement

Advertisement