एभरेष्ट बैंकको ८८ लाख १० हजार कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिमार्जन

Advertisement

काठमाडौं । एभरेष्ट बैंकले ८८ लाख १० हजार ८६२ हजार कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिमार्जन  गरेको छ ।
  
परिमार्जनपछि संस्थापक समूहको हिस्सा ५९.२३ र सर्वसाधारण समूहको ४०.७७ अनुपात कायम भएको छ । 

हाल एभरेष्ट बैंकको चुक्ता पुँजी ८ अर्ब ९३ करोड ३७ लाख रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ६३ पैसा र प्रतिसेयर नेटवर्थ भने २१८ रुपैयाँ ९३ पैसा छ । 
 

Advertisement

Advertisement

Advertisement