मुकेशराज काफ्लेलाई विद्यावारिधि उपाधि

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक मुकेशराज काफ्लेलाई विद्यावारिधि उपाधि प्राप्त भएको छ । जलस्रोत इन्जिनियरिङ विषयमा त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकबाट उनले सो उपाधि प्राप्त गरेका हुन् । 

उनको सोधकार्य कोशी नदीमा बाढीको जोखिम र त्यसको व्यवस्थापनसँग सम्वन्धित् छ । 

Advertisement

हाल इन्जिनियरिङ अध्ययन संस्थानमा अध्यापनरत काफ्ले प्राधिकरणका कार्यकारी निर्देशकबाहेक दुईपटक सञ्चालक समितिको सदस्यसमेत भएका थिए । 

Advertisement

Advertisement