स्मार्ट डोको नेपालमा उच्च मूल्याङ्कन ई–कमर्स्को रूपमा मान्यता प्राप्त

Advertisement

काठमाडौं । नेपाली ई–कमर्स् कम्पनी स्मार्ट डोकोले भर्खरै आईएमएस ग्रुपको लगानी पछि ४.५ अंक सहित नेपालमा उच्च मूल्याङ्कन ई–कमर्स्एप्को रूपमा मान्यताप्राप्त गर्न सफल भएको छ ।

स्मार्ट डोको एक अनलाइन सपिङ्ग गन्तव्यहो जस्मा विभिन्न थरीको सामानहरु ग्राहकलाई बिना झन्झट एक क्लिकमै उपलब्ध गराइन्छ । स्मार्ट डोकोले आफ्नो वेबसाइट र मोबाइल एप्लिकेसनलाई पुनः सुधार गरी दुई महिना अघि पुनः सुरू गरेको थियो । स्मार्ट डोकोसँग अहिले १० दश हजार भन्दा बढि सामानहरू छ । 

Advertisement

यसले हरेक दिन आकर्षक बिक्रि र आश्चर्यजनक कारोबार गर्ने गर्दछ । स्मार्ट डोको ग्राहकहरुले पाउने बिभिन्न सुविधा रहेको छन् । कम्पनी रिंगरोड भित्र निःशुल्क डेलिभरी, हरेक खरीदमा रिवार्ड पोइन्ट, भारी छुट र छुट कुपनहरू, सजिलै रिटर्न गर्न सकिने, भुक्तानी विकल्प (नगद÷कार्ड÷ सेलपे÷ई–सेवा÷मास्टरकार्ड) आदी सुविधा रहेका छन् । 

Advertisement

Advertisement