संसदको बैठक फागुन २३ गते अपरान्ह ४ बजे

Advertisement

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले फागुन २३ गते दिउँसो ४ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषदको शुक्रबारको बैठकले गरेको सिफारिसअनुसार भण्डारीले अधिवेशन आव्हान गरेकी हुन् । 

सर्वोच्च अदालतले संसद  विघटन गर्ने सरकारको निर्णय बदर गर्दै १३ दिनभित्र अधिवेशन आव्हान गर्न आदेश दिएपछि संसद बैठक बोलाइएको हो । संसद बैठक सञ्चालनका लागि संसद सचिवालयले तयारी पूरा गरिसकेको छ । 

Advertisement

Advertisement

Advertisement