१ करोड ३ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा १ करोड ३ लाख १५ हजार ५ सय ६.६४ कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

प्रभु बैंकले शेयरधनीहरुलाई प्रदान गरेको १० प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।