नेपाल बैंकले मायो १९० जना कर्मचारी, कुन पोष्टमा कति ? (सूचीसहित)

Advertisement

काठमाडौं । नेपाल राष्ट बैंकले बिभिन्न पदको लागि १२४ जना कर्मचारी माग गरेको छ ।  बैंकले केन्द्रीय कार्यलय तथा प्रदेश केन्द्रित गरेर खुल्ला प्रतियोगितामार्फत स्थायी पदपूर्ति गर्न लागेको हो ।

इच्छुक आवेदकले अनलाइनबाट फारम भरी आवेदन दिन सक्नेछन् । सहायक प्रवन्धकमा ३४ जना कर्मचारी माग गरिएको छ । व्यवस्थापन वा अर्थशास्त्रमा स्नाकोत्तर गरेकाले यो पदमा आवेदन दिन सक्नेछन्।

Advertisement

आइटीतर्फको सहायकमा आठ जना , सहायक ७८ जना र कनिष्ट सहायकमा ३४ जनाको माग गरिएको छ ।

 

Advertisement

Advertisement