हिरो मोटरसाइकल किन्दा १० हजारसम्म डिस्काउन्ट, बम्पर उपहारमा १ लाख नगद पाइने

Advertisement

काठमाडौँ । नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ प्रालिले नेपाली नयाँ बर्ष २०७८ को उपलक्ष्यमा ‘यो नयाँ बर्ष हिरोको साथ खाली हुुुन्न हात’ भन्ने नयाँ योजना ल्याएको छ । 

यस योजना अन्र्तगत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले स्क्रयाच कार्ड मार्फत रु. १० हजारसम्म पक्का डिस्काउन्ट र बम्पर उपहारमा रु १ लाख नगद पाउने छन् । 
 

Advertisement

Advertisement

Advertisement