ज्योति लाइफको आईपीओ नेप्सेमा सुचीकृत, ओपनिङ रेन्ज कति ?

Advertisement

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा सुचीकृत भएको छ । कम्पनीको दुई करोड २० लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो । 

ज्योति लाइफको सेयर दोस्रो बजारमा बुधबारदेखि कारोबार हुनेछ । त्यसका लागि कम्पनीको प्रतिकित्ता अधिकतम् रेन्ज तीन सय ६० रुपियाँ ८७ पैसा रहेको छ भने न्यूनतम् एक सय २० रुपियाँ २९ पैसा कायम गरिएको छ ।

Advertisement

Advertisement

Advertisement