गरिमा विकास बैंकले सार्वजनिक गर्यो २०७८ सालको आधिकारिक क्यालेन्डर

Advertisement

काठमाडौँ । गरिमा विकास बैंकले नयाँ बर्ष २०७८ सालको आफ्नो आधिकारिक क्यालेन्डर सार्वजनिक गरेको छ । 

बिहीबार बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बैंकको प्रधान कार्यालय लाजिम्पाटमा आफ्नो आधिकारिक क्यालेण्डर सार्वजनिक गरेका हुन् ।

Advertisement

बैंकले हाल ३५ जिल्लामा १०६ शाखा कार्यालयहरु एवम् ५१ एटिएमबाट सरल, सुरक्षित तथा गुणस्तरीय सेवा दिंदै आईरहेको छ । 
 

Advertisement

Advertisement