शुक्रबार ७ बैशाख, २०८१ | Friday Apr 19, 2024
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) मा ६४ लाख २ हजार ७ सय ११.७४ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।
सिभिल बैंकले शेयरधनीहरुलाई प्रदान गरेको ८ प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।