Advertisement

काठमाडौं । सेयर बजार विश्लेषक तथा नेपाल इनभेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले २०७८ साल सेयर बजारका लागि उत्साहप्रद रहने दाबी गरेका छन् । उनले बुँदागत आधार प्रस्तुत गर्दै २०७८ मा पनि सेयर बजारले नयाँ उचाई दिने दाबी प्रस्तुत गरेका हुन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा रौनियारले नेपालको सेयर बजारको प्रवृत्ति, बिकृति, चुनौतिको पनि चिरफार गर्दै नयाँ लगानीकर्ताले दोस्रो बजारमा कसरी सुरक्षित लगानी गर्ने ? टिप्सहरू पनि दिएका छन् । 

Advertisement

रौनियारसँगको रोचक कुराकानी भिडियोमा हेर्न सकिन्छः 

Advertisement

Advertisement