शंकर ग्रुपका दीपक बंशल मारवाडी सेवा समितिको विशेष आमन्त्रित सदस्य

Advertisement

काठमाडौं । मारवाडी सेवा समिति नेपालले दीपक बंशललाई स्थायी विशेष आमन्त्रित सदस्यमा मनोनित गरेको छ।

आइतबार बसेको समितिको कार्यसमिति बैठकले बंशललाई स्थायी विशेष आमन्त्रित सदस्यको रुपमा मनोनित गरेको हो।

Advertisement

बंशलको सहभागिताले मारवाडी सेवा समितिले गर्ने क्रियाकलाप तथा सेवा कार्यमा योगदान पुग्ने समितिले विश्वास लिएको छ। बंशल शंकर ग्रुपका एक्जिक्यूटिभ फाइनान्स डाइरेक्टर हुन् । 

Advertisement

Advertisement