३९ लाख २१ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

Advertisement

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) मा ३९ लाख २१ हजार २ सय ४१ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।  

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले शेयरधनीहरुलाई प्रदान गरेको १३ प्रतिशत बोनस बापतको उक्त शेयर मंगलबार सूचीकृत भएको नेप्सेले जनाएको छ ।  
 

Advertisement

Advertisement

Advertisement