मुक्तिनाथका ग्राहकलाई द फर्न रेसिडेन्सी होटल चितवनमा विशेष छुट

Advertisement

काठमाडौँ । मुक्तिनाथ विकास बैंकका ग्राहकले द फर्न रेसिडेन्सी होटल चितवनमा विशेष छुट पाउने भएका छन् ।

बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुलाई थप सेवा दिन होटल चितवन प्रालि(द फर्न रेसिडेन्सी) सँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरिएको हो ।

Advertisement

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले भरतपुरमा रहेको द फर्न रेसिडेन्सी, होटल चितवनमा बसाई र खाना तथा परिकारहरुमा १५% सम्म छुट प्राप्त गर्नेछन् ।  

Advertisement

Advertisement