गोकुल बास्कोटाले माधव नेपाल समूहलाई ‘चुकेल्याङ्ग’को संज्ञा दिए

Advertisement

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले माधव नेपाल समूहलाई ‘चुकेल्याङ्ग’को संज्ञा दिएका छन् । कणालीमा माधव पक्षीय एमाले साँसदहरूले फ्लोर क्रस गर्दै माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिलाएपछि गोकुलले उक्त संज्ञा दिएका हुन् । 

ट्विट गर्दै बास्कोटाले भनेका छन्, ‘जबज छोड्न सक्दैनन । नेकपा एमाले दर्ता हुन सक्दैन । सूर्य चिन्ह पाउने होईन । प्रचण्डसँग मिलेर अध्यक्ष  र प्रम भइँदैन । अनि फेरि किन समानान्तर नाटक ? पार्टी  चल्ने आधार छैन भने पछिलाई विचार गर है । तलतल बेतोड उफ्रने चुकेल्याङ्ग हो ।’

Advertisement

जबज छोड्न सक्दैनन।नेकपा एमाले दर्ता हुन सक्दैन।सूर्य चिन्ह पाउने होईन।प्रचण्ड मिलेर अध्यक्ष र प्रम भइँदैन।अनि फेरि किन समानान्तर नाटक ? पार्टी चल्ने आधार छैन भने पछिलाई विचार गर है ,तलतल बेतोड उफ्रने चुकेल्याङ्ग हो।

— Gokul Prasad Baskota (@GokulPBaskota) April 16, 2021

Advertisement

Advertisement