जिआईसीका सञ्चालक दिपेन्द्र अग्रवाललाई बीमा समितिले निलम्बन गर्यो

Advertisement

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीका सञ्चालक दिपेन्द्र अग्रवाललाई बीमा समितिले निलम्बन गरेको छ । समितिले संञ्चालक अग्रवाललाई शुक्रबार निलम्बन गरेको हो ।

समितिका कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेलले कर्पोरेट नेपालसँग भने, ‘अग्रवाल जीआईसीका सञ्चालक हुन् । सञ्चालकको हैसियत भए पनि लगानी निर्देशिकाको विरुद्धमा काम गरेका कारण बीमा समितिले उनलाई निलम्बन गरेको हो ।’

Advertisement

Advertisement

Advertisement