आन्तरिक हवाई उडान बन्द गर्ने नागरिक उड्डयन प्राधिकरणको निर्णय

Advertisement

काठमाडौँ । कोरोना संक्रमण नियन्त्रण गर्नका लागि विहीबारदेखि सबै आन्तरिक हवाई उडान बन्द गरिने भएको छ । 

आकस्मिक तथा उद्धार बाहेकका उडान बन्द गर्ने निर्णय भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । 

Advertisement

वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञाको तयारी गरिएको छ भने यातायात पनि बन्द गरिने भएको छ ।  

Advertisement

Advertisement