एनएमबी बैंकले ल्यायो अनलाइनबाटै केवाइसी नवीकरण गर्ने सुविधा

Advertisement

काठमाडौं । एनएमबी बैंकले अनलाइनबाटै केवाइसी नविकरण गर्ने सुविधा ल्याएको छ । ग्राहकहरुले जहाँ भएपनि इन्टरनेटको माध्यमबाट आफै ग्राहक परिचय विवरण अद्यावधिक गर्न मिल्ने सुविधा ल्याएको बैंकले जानकारी दिएको छ ।  

एनएमबी डिजिटल प्लेटफर्महरू (ओम्निच्यानल/सामाजिक सञ्जाल) मार्फत अनलाइन नयाँ खाता खोल्ने, खाता खोलिसकेका ग्राहकहरूले पनि सजिलै यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा अपडेट गर्न सकिनेछ । 

Advertisement

Advertisement