सामाजिक सुरक्षा कोषको दुई महिनाको रकम सरकारले तिरिदिने

Advertisement

काठमाडौं । सरकारले सामाजिक सुरक्षा कोषमा रोजगारदाता र योगदानकर्ताले बुझाउनुपर्ने दुई महिनाको रकम सरकारले तिरिदिने भएको छ । 

कोरोना महामारीमा परेका उद्योग व्यवसायलाई राहात दिने क्रममा जेठ र असार गरी दुई महिनाको रकम सरकारले तिर्ने शनिबार बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री बिष्णु पौडेलले घोषणा गरेका हुन् ।   

Advertisement

Advertisement

Advertisement