प्रधानमन्त्री रोजगारमार्फत दुई लाख रोजगारी सिर्जना गर्ने भन्दै अझै १२ अर्ब विनियोजन

Advertisement

काठमाडौं । अर्थमन्त्री बिष्णु पौडेलले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब रुपियाँ बजेट विनियोजन गरेका छन्।

शनिबार बजेट सार्वजनिक गर्ने क्रममा उनले यस कार्यक्रममार्फत आगामी आर्थिक बर्षमा खुई लाख जनालाई रोजगारी उपलब्ध गराइने जनाइएको छ । 

Advertisement

यसअघि यस कार्यक्रमका लागि ११ अर्ब ६० करोड रुपियाँ विनियोजन गरिएको थियो ।

Advertisement

Advertisement