युवा तथा खेलकुद क्षेत्रका लागि २ अर्ब ७४ करोड रुपियाँ  बजेट बिनियोजन

Advertisement

काठमाडौँ । आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुद क्षेत्रका लागि सरकारले २ अर्ब ७४ करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।

आज बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त रकम बिनियोजन गरेका हुन् । 

Advertisement

आर्थिक वर्ष २०७८/७९ को लागि सरकारले युवा र खेलकुदतर्फको बजेट ३८ करोड बजेट वृद्धि गरेको हो । चालु आर्थिक वर्षमा युवा तथा खेलकुदको बजेट २ खर्ब ३६ करोड छुट्याइएको थियो ।
 

Advertisement

Advertisement