साउन १ देखि 'एमडीएमएस सिष्टम' सञ्चालनमा आउने

Advertisement

काठमाडौं । नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत साउन एकदेखि एमडीएमएस (मोवाइल डिभाइस म्यानेजमेनट सिस्टम) सञ्चालनमा ल्याउने भएको छ । 
उक्त सिस्टम सञ्चालनमा आएसँगै भन्सार नतिरी ल्याइएका (ग्रे) मोवाइलहरू नेपालमा चल्दैनन् । 

Advertisement

Advertisement

Advertisement