नेबिको प्रालिले सहुलियत दरमा आफ्ना उत्पादन बिक्री गर्दै

Advertisement

काठमाडौँ । देशकै पहिलो बिस्कुट कम्पनी नेबिको प्रालिले कोरोना महामारीले निम्त्याएको संकटको घडीमा आफ्ना उत्पादनहरु सहुलियत दरमा बिक्री बितरण गर्दै आएको जनाएको छ । 

सामाजिक सेवामा खटिएका विभिन्न संघसंस्थाहरुलाई थप छुटसहित बिक्री वितरण गरिएको उद्योग व्यवस्थापनले जनाएको छ । 

Advertisement

नेबिको प्रालिका उत्पादनहरु चाहिएमा ९८०१२२३४३५ र ९८०१३६९०४९ मा सम्पर्क गर्न सकिने कम्पनीद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।  


 

Advertisement

Advertisement