विवादास्पद नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

Advertisement

काठमाडौं । सर्वोच्च अदालतले विवादमा परेको नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले उक्त अन्तरिम आदेश दिएको हो ।

Advertisement

केपी ओली नेतृत्वको सरकारले सत्ता जोगाउने नाममा अध्यादेशबाट नागरिकतासम्वन्धी कानुन जारी गरेको भन्दै चर्को विरोध भइरहेको छ । 

Advertisement

Advertisement