कोरोना अपडेटः २४४२ संक्रमित थपिंदा ३४५६ जना संक्रमणमुक्त, ५१ जनाको मृत्यु

Advertisement

काठमाडौँ । पछिल्लो २४ घण्टामा २४४२ जनामा कोरोना संक्रमित थपिंदा ३४५६ जना संक्रमणमुक्त भएका छन् ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सोही समयमा ५१ जनाको मृत्यु भएको जनाएको छ । 

Advertisement

६६७७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १४२१ र ४२४९ एन्टिजेन परीक्षणमा १०२१ जना गरी २४४२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।  

Advertisement

Advertisement