बाबुरामपछि प्रचण्डलाई पनि भेटे दीपक मनाङ्गेले

Advertisement

काठमाडौं । गण्डकीका विनाविभागीय मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका छन् । यसअघि जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहका नेता बाबुराम भट्टराईसँग भेटेका उनले अहिले प्रचण्डसँग भेटेका हुन् । 

गण्डकीमा एमालेको सरकार लडाएर काँग्रेसको सरकार बनाउन निर्णायक भूमिका खेलेका उनले अहिले विना विभागीय मन्त्री पाएका छन् । उनले प्रचण्डसँग पछिल्लो राजनीतिक घट्नाक्रमबारे विस्तृतरुपमा छलफल भएको बताएका छन् । भेटपछि खिचिएको तस्वीरमा प्रचण्डकी एक छोरी पनि देखिएकी छन् । 

Advertisement

Advertisement

Advertisement