फाइनान्स कम्पनीको ५ लाख ७६ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

Advertisement

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा ५ लाख ७६ हजार ३ सय ७८.५०१३ कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

सेन्ट्रल फाइनान्स लिमिटेडले शेयरधनीहरुलाई प्रदान गरेको ७ प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ । 
 

Advertisement

Advertisement

Advertisement