आईसीएफसी फाइनान्सको नायब सीईओमा अमित श्रेष्ठ नियुक्त

Advertisement

काठमाडौँ । आईसीएफसी फाइनान्सको नायब प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा अमित श्रेष्ठ नियुक्त भएका छन् । 

आइतबार बसेको सञ्चालक समितिको बैठकले संस्थामा नायब महाप्रबन्धक श्रेष्ठलाई नायब सीईओमा नियुक्त गर्ने निर्णय भएको कम्पनी सचिव लक्ष्मणप्रसाद जैसीले जनाएका छन् । 
 

Advertisement

Advertisement

Advertisement