सर्वोत्तम सिमेन्ट प्रकरणः सत्यतथ्य सार्वजनिक गर्न बोर्ड व्यवस्थापनसँग कर्मचारी संगठनको माग

Advertisement

काठमाडौँ । सर्वोत्तम सिमेन्टको शेयरका विषयमा धितोपत्र बोर्ड सम्बद्ध निकाय तथा पदाधिकारीहरुसँग जोडिएर आएका समाचारहरु प्रति नेपाल धितोपत्र बोर्ड स्वातन्त्र कर्मचारी संगठनले ध्यानाकर्षण भएको जनाएको छ । 

संगठनका अध्यक्ष हरिप्रसाद भुसालले आज विज्ञप्ति प्रकाशित गरी बिना पूर्वाग्रह सत्यतथ्यमा आधारित भई आवश्यक्तानुसार वास्तविकता बाहिर ल्याउन र बोर्डको कार्य बातावरणलाई प्रभावित हुन नदिन बोर्ड व्यवस्थापन तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराराएका हुन् ।  

Advertisement

धितोपत्र बजार नियमन गर्ने उच्च अधिकारीहरूबाटै शंकास्पद कारोबार

भीष्म ढुंगाना र चन्द्र ढकाललाई निलम्बन गर्न धितोपत्र बोर्डको कर्मचारी युनियनको माग

सर्वोत्तम सिमेन्टको संस्थापक सेयर खरिद बिक्री विवादः कस्को नाममा कति ? (विवरणसहित)

सर्वोत्तम सिमेन्टको सेयर प्रकरणबारे अर्थमन्त्रालयले धितोपत्र बोर्डसँग माग्यो स्पष्टिकरण

सर्वोत्तम सिमेन्टको सेयर प्रकरण: अर्थमन्त्रालयले नेप्सेसँग पनि माग्यो स्पष्टिकरण

सर्वोत्तम सिमेन्टको शेयर प्रकरणः वरिष्ठ उपाध्यक्ष ढकालको कुनै संलग्नता छैनः महासंघ

Advertisement

Advertisement