रियलमी सी२० र सी२१ नेपाली बजारमा लञ्च

Advertisement

काठमाडौँ  । रियलमी ब्राण्डले आइतबार आक्रामक मूल्यमा रियलमी सी२० र रियलमी सी२१ लञ्च गरेको छ । 

अगस्ट २९ देखि दराज अनलाइनबाट यी दुवै स्मार्टफोनहरुको प्री–बुकिङ गर्न सकिन्छ र सेप्टेम्बर १ देखि नेपालभरि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

Advertisement

युवाहरुलाई आकर्षित गर्ने रियलमी सी सिरिज आउट स्ट्याण्डिङ ब्याट्री लाइफ, अल्ट्रा लार्ज डिस्प्ले, उच्च गुणस्तर र सुन्दर डिजाइनका साथ उपलब्ध इन्ट्री लेभल स्मार्ट फोन हो । 

यस्तो छ मूल्य सूचीः 

realme C20: 32 GB Memory | 2 GB RAM | Price: NPR 12,849/-

realme C21: 64 GB Memory | 4 GB RAM | Price: NPR 16,999/-

 

 

Advertisement

Advertisement