नेपाल र पपुआ न्यू गिनीबीचको क्रिकेट म्याचको प्रत्यक्ष प्रसारण डिशहोमको एक्सन स्पोर्टमा

Advertisement

काठमाडौं । नेपाल र पपुआ न्यू गिनीबीचको पहिलो ओडीआई क्रिकेट म्याच डिशहोमको एक्सन स्पोर्टंर्स क्यानलमा प्रत्यक्ष हेर्न सकिने भएको छ । मंगलबार बिहान ११ः१५ बाट हुने उक्त म्याचको प्रत्यक्ष प्रसारण गरिने कम्पनीले जानकारी दिएको छ । 

यसको दोस्रो म्याच शुक्रबार अपरान्ह ४ः१५ हुनेछ । 

Advertisement

Advertisement

Advertisement