सेयर बजारमा २९ को संयोगः २९ गते नेप्से सूचक २९२९.२९ बिन्दुमा

Advertisement

काठमाडौं । सेयर बजारमा मंगलबार २९ को गज्जबको संयोग मिलेको छ । भदौ २९ गतेको दिन सेयर बजार परिसुचक नेप्से पनि २९२९.२९ अंकको संयोग जुरेको छ । 

यस्तो संयोग बिरलै जुर्ने गर्छ । अघिल्ला दुई दिन लगातार बढेको बजारमा आज १८.५४ अंकले गिरावट भएको छ । सेयर धितो कर्जामा कडाई गरिएसँगै सेयर बजारमा गिरावट भइरहेको छ । 

Advertisement

Advertisement

Advertisement