बेलायतको ‘रेड लिष्ट’बाट हट्यो नेपाल, नेपाली विद्यार्थी र यात्रुलाई सहज

Advertisement

काठमाडौं । बेलायतले कोभिडका कारण प्रतिवन्ध लगाएका मुलुकहरुको सुचीबाट नेपाललाई हटाएको छ । नेपालका लागि बेलायती राजदूतले नेपाल बेलायतको ‘रेड लिष्ट’बाट हटेको जानकारी दिएकी हुन् । 

यस्तो प्रतिवन्ध हटेसँगै बेलायत भ्रमणमा जाने नेपाली यात्रु र विद्यार्थीलाई सहज हुने भएको छ । यस्तो प्रतिवन्ध कायम हुँदा बेलायत पुगेका नेपालीले सास्ती भोग्नु परेको थियो । 

Advertisement

Pleased that Nepal will be removed from the UK’s red list on Monday. For more information on travel to the UK read below 👇 @MofaNepal @NepalEmbassyUK https://t.co/vWmfMqvw6N

— NicolaPollitt (@NicolaPollittUK) October 7, 2021

Advertisement

Advertisement