श्रम बजारमा अनुसन्धान गर्ने अमेरिकी शोधकर्तालाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

Advertisement

स्टकहोम । अमेरिकामा रहेर प्राकृतिक प्रयोग वा अवलोकन अध्ययनको प्रयोग गरी श्रम बजारमा अनुसन्धानका लागि शोधरत अर्थशास्त्रीहरूलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ ।

क्यानेडियन–अमेरिकी डेभिड कार्ड, इजरायली–अमेरिकी जोशुआ एङ्ग्रिस्ट र डच–अमेरिकन गाइडो इम्बेन्सले ‘श्रम बजारको बारेमा नयाँ अन्तरदृष्टिू प्रदान गर्ने र ‘कारण र प्रभावबाट के निष्कर्ष निकाल्न सकिन्छ’ भनेर देखाउन गरेको अनुसन्धान बापत पुरस्कार जितेका छन् । रासस/एएफपी । 

Advertisement

Advertisement

Advertisement