पुरूष क्रिकेटको मुख्य प्रशिक्षकका लागि दरखास्त आव्हान

Advertisement

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पुरूष क्रिकेटतर्फ मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको छ ।

यही अक्टोबर महिनाभित्र बुझाइसक्नुपर्ने दरखास्तका लागि क्यानले सार्वजनिक सुचना निकालेको हो । यसअघिका डेभ वाटमोरले राजीनामा दिएसँगै मुख्य प्रशिक्षक पद खाली छ । 

Advertisement

Advertisement

Advertisement