राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा सर्लाहीको बयलवासमा

Advertisement

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले २ नम्बर प्रदेश सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नम्बर ६ स्थित शाखा कार्यालय बयलवासमा शाखा विस्तार गरी कारोबार शुरु गरेको छ । 

शाखा कार्यालय बिस्तारसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५५ पुगेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५५ वटा शाखा कार्यालय, २१६ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ रहेको छ । 
 

Advertisement

Advertisement

Advertisement