प्रत्येक तीन नेपाली परिवारमा एउटा सिजीको उत्पादन रहेको छ

Advertisement

सिजी टेलिभिजनको बजार सन् २०२० सम्म २० प्रतिशत पुर्याउने लक्ष्यका साथ भिजन २०२० को योजना ल्याएका छौं । अहिले नै यसको बजार ११ प्रतिशतको हाराहारीमा रहेको छ । अहिले नै प्रत्येक तीन नेपाली परिवारमा एउटा सिजीको उत्पादन रहेको छ भने भिजन २०२० अनुसार प्रत्येक नेपालीको घरमा एउटा सिजीको उत्पादन पुर्याउने लक्ष्य पनि छ । चौधरी  ग्रुपको लामो अनुभव, वृहत सञ्जाल, गुणस्तरीय उत्पादनका कारण यो लक्ष्य पूरा गर्न कठिनाई छैन भन्ने विश्वास छ ।

Advertisement

Advertisement

Advertisement