online

बीस दिनभित्र वैदेशिक रोजगारीमा अनलाइन प्रणाली

काठमाडौंः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न आगामी २० दिनभित्र सबै कूटनीतिक नियोग, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार कार्यालय, सम्बन्धित कम्पनी र सीपमूलक संस्थामा अनलाइन प्रणाली लागू गरिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा

malesiya-kamdar

मलेसियामा कामदार बोकेको बस दुर्घटना हुँदा ३६ नेपाली घाइते

पेनाङः मलेसियाको पेनाङको पया टेर्वोङमा कामदार बोकेको बस पल्टिँदा ३६ जनाभन्दा बढी नेपाली कामदार घाइते भएका छन् । ६० जना कामदार बोकेको बस सोमबार विहान दुर्घटना हुँदा अधिकांस नेपाली कामदार घाइते भएका हुन् । प्लेकसस् कम्पनीको ‘सी’साइडमा काम गर्न जाने क्रममा बस दुर्घटना

malaysia

मलेसियामा कामदारबाट रकम अशुल्ने र मानव तस्करी गर्ने कम्पनीहरु पनि निगरानीमा

काठमाडौंः मलेसियाली सरकारले नेपालीसहित विदेशी कामदारसँग अर्बौ रकम असुली र मानव तस्करी गरेको आशंकामा विभिन्न कम्पनी तथा त्यससँग सम्बद्ध अनलाईन प्रणालीमा रोक लगाएको छ । मलेसियाले बंगलादेशबाट कामदार लिनुअघि उनीहरुका डकुमेन्टेसन, भिसा प्रोसेसिङलगायत कामको व्यवस्थापन गर्दै आएको अनलाईन प्रणाली फरेन वर्कर्स सर्भिसेज सिस्टम

nrn_foreign_employment_rohan_gurung

श्रम सम्झौता नगरी कामदार पठाउँदा वैदेशिक रोजगारी बढी असुरक्षित

काठमाडौंः नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले श्रम सम्झौता नगरी धेरै मुलुकमा कामदारहरु पठाउँदा वैदेशिक रोजगारी बढी असुरक्षित भएको भन्दै सम्झौता गर्न बाँकी रहेका मुलुकसँग सम्झौता चाँडै गर्नुपर्ने बताएका छन् । गैरआवासीय नेपाली संघले आयोजना गरेको कार्यक्रममा उनले वैदेशिक रोजगारको क्षेत्रलाई

nrna_export_conference_usa

गैरआवासीय नेपालीहरुको मन्त्रीलाई प्रश्न- हामी भूतपूर्व नेपाली कि नेपाली ?

सानफ्रान्सिस्को (अमेरिका)ः पर्यटनमन्त्री रविन्द्र अधिकारीले नेपाली सधै नेपाली नै हुन्छ भन्दै भूतपूर्व र वर्तमान भन्ने हुँदैन भनेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) र एनआरएनए अमेरिकाले आयोजना गरेको विज्ञ सम्मेलनको शनिवार उद्धाटन गर्दै अधिकारीले गैरआवासीय पनि नेपाली नै भएको बताए । हामी नेपाली

nrna-logo

अमेरिकामा एनआरएनएको आयोजनामा सम्मेलन हुँदै

काठमाडौंः गैरआवासीय नेपाली संघ (एनआरएनए)को आयोजनामा पहलमा नेपाली दिवस २०१८ को अवसरमा अमेरिकामा दुई दिने विज्ञ सेम्मलेन हुने भएको छ । एनआरएनएले अक्टोवर १२ र १३ तारिखमा हुने विज्ञ सम्मेलनको पुर्व तयारीकारुपमा आइसीसी सम्मेलनको आयोजना गर्ने भएको हो । संघले विदेशमाबस्ने नेपालीहरुको ज्ञान

bidesh-abroad

विदेश जान डिएनए परीक्षण गराउने बढ्दै

ललितपुरः विदेशमा बस्दै आएका आमाबाबुसँग नाता प्रमाणित गर्न डिएनए परीक्षण गराउने क्रम बढ्दै छ । जापान, हङ्कङ, संयुक्त अधिराज्यलगायत ठाउँमा बस्दै आएका नेपालीका सन्तानले आफू पनि त्यही देश वा ठाउँमा जाने उद्देश्यले परीक्षण गरेको खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले जनाएको छ । प्रयोगशालाका

korea_kamdaar

इपीएस भाषाको परीक्षा शनिवारदेखि, ८२ हजारको सहभागीता रहने

काठमाडौंः दक्षिण कोरियाका लागि रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षा शनिबार र आइतबार हुने भएको छ । कोरियन भाषाको परीक्षामा ८२ हजार २६४ परीक्षार्थी सहभागी हुने इपिएस भाषा परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए । परीक्षा लिन कोरियाबाटै ६३ जनाको विज्ञ टोली नेपाल

qatar_crisis

कतारमा नेपालीलाई हत्या अभियोगमा गोली हानी मृत्युदण्ड दिने फैसला

काठमाडौंः कतारको अदालतले एक नेपालीलाई हत्या अभियोगमा मृत्युदण्डको फैसला सुनाएको छ । कतारी नागरिक उम्एयर मोहम्मिद एम्ययर अल रमाजैनी अल नुएमीको हत्या अभियोगमा त्यहाँको तल्लो अदालतले अनिल चौधरीलाई मृत्युदण्डको फैसला सुनाएको हो । यो फैसलाउपर नेपाली दूतावासले त्यहाँको सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ

death

मलेसियामा कुटपिटबाट युवाको मृत्यु

फलेवासः रोजगारीका लागि मलेसिया पुगेका पर्वतका एक युवाको नेपालीकै कुटपिटबाट मृत्यु भएको छ । पर्वतको मोदी गाउँपालिका–५, बाजुङ, धमिलपानी गाउँका २२ वर्षीय किशोर केसी (नसिब) को साथीभाइको कुटपिटबाट बुधबार मृत्यु भएको हो । करीब डेढ हप्ता पहिले आइतबार सँगै काम गर्ने नेपाली युवाले

graphic_image

वैदेशिक रोजगारमा जाने कामदारको अंगभंग हुनेक्रम बढ्दो

काठमाडौंः वैदेशिक रोजगारमा गएका नेपाली कामदार बिरामी र अंगभंग हुने दर अघिल्ला वर्षभन्दा बढ्दै गएको पाइएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७४/७५ को प्रथम आठ महिनामा वैदेशिक रोजगारमा गएका कामदारमध्ये २२४ जना बिरामी र अंगभंग भएका छन् । यो संख्या

opmcm

कोरियासँग श्रम सम्झौता नविकरण गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौंः सरकारले दक्षिण कोरियासँग प्रत्येक दुई वर्षमा गरिने श्रम सम्झौता नविकरण गरेको छ । आइतवार राति बसेको मन्त्रिपरिषदको बैठकले कारियासँगको श्रम सम्झौता नविकरण गर्ने निर्णय गरेको हो । दक्षिण कोरिया नेपालको वैदशीक रोजगारीको गन्तव्यमध्यको उत्कृष्ट गन्तव्य हो । प्रत्येक वर्ष हजारौंको संख्यामा ईपीएस